गृहपृष्ठ ∕ समाचार ∕ निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने हेल्थ आवाज बुधबार, २०८२ फागुन १३ गते, १५:२६ मा प्रकाशित काठमाडौं—निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने भएको छ । मंगलबारको क्याबिनेटका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त जानकारी दिएका हुन् । ‘निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारका लागेको खर्च नेपाल सरकारले व्यहोर्नेछ,’ बुधबार क्याबिनेटका निर्णय सार्वजनिक गर्दै अर्यालले भने । यस्तै, सरकारले सो अवधिमा सुरक्षाकर्मी र निर्वाचन प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति साम्बाको उपचारका लागि २४ घण्टामै जुट्यो १ करोड ४५ लाख… निर्वाचनमा २०, २१ र २२ फागुनमा विदा दिने सरकारको निर्णय सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९… साम्बा नेपालमा उपचार गर्न तयार भए काठमाडौं मेडिकल कलेजले निःशुल्क… साम्बाको उपचारमा नेपाली कांग्रेसद्वारा पाँच लाख सहयोग धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत ५ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ६ युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार यी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचनमा घाइते सुरक्षाकर्मी र निर्वाचन प्रहरीको उपचार सरकारले गर्ने नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार यी हुन् १५ शैय्याका अस्पताल बन्ने १ सय २२ स्वास्थ्य संस्था, ३ अर्ब ७२ करोड बजेट पठाइदैं (सूचीसहित) अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’