२०८२ चैत्र १३, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले शाहलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

यससँगै उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन् । उनको आज दिउँसो नै सपथ हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ