गृहपृष्ठ ∕ समाचार ∕ तिलगंगामा सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया तिलगंगामा सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया हेल्थ आवाज सोमबार, २०७६ मंसीर ९ गते, १८:२० मा प्रकाशित तस्वीरः सन्दीपको फेसबुकबाट काठमाडौं—युवा स्टार क्रिकेटर सन्दीप लामिछानेका दुवै आँखाको शल्यक्रिया भएको छ । सोमबार तिलगंगामा उनका दुवै आँखाको शल्यक्रिया भएको हो । ‘आज बिहान तिलगंगा अस्पतालमा सन्दीपका दुवै आँखाको शल्यक्रिया भएको छ,’ उनको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका भिडियो एनालिष्ट रमन शिवाकोटीले भने, ‘अब केही दिन सन्दीपले आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।’ सन्दीपको आँखाको शल्यक्रिया डा. शाश्वत ढुंगेलको टोलीले गरेको थियो । टाढाको वस्तु धमिलो देख्ने तथा चश्मा लगाउनुपर्ने भएपछि उनको आँखाको शल्यक्रिया गरिएको हो । आँखाको शल्यक्रियापछि १५ दिन आराम गर्नुपर्ने भएपछि सन्दीपले साग गुमाउने भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण