गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्वराजाको चासो, स्वास्थ्य अवस्था बुझ्न पठाए दूत प्रधानमन्त्रीको स्वास्थ्यमा पूर्वराजाको चासो, स्वास्थ्य अवस्था बुझ्न पठाए दूत हेल्थ आवाज मंगलबार, २०७६ मंसीर १० गते, २०:१६ मा प्रकाशित काठमाडौं-एपेन्डिसाइटिसको शल्यक्रियापछि सघन उपचार कक्षमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहले चासो राखेका छन् । निर्मलनिवास स्रोतकाअनुसार पूर्वराजाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न दूत पठाएका हुन् । पूर्वराजाको सन्देश बोकेर बिहीबार पशुपति महर्जन प्रधानमन्त्री ओली उपचार गराइरहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर पुगेका हुन् । महर्जनले पूर्वराजाको तर्फबाट प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको सन्देश बोकेर गएका थिए । पूर्वराजाले स्वास्थ्य लाभको सन्देश पठाएको संवाद सचिव फणीराज पाठकले पुष्टि गरे । मंगलबार अपरान्ह प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अस्पतालले साँझ ७ बजे जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको सघन उपचार कक्षमा उपचार भैरहेको र स्वास्थ्य स्थिर रहेको जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए २ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बागमतीमा स्वास्थ्यका ५३४ करारका कर्मचारी एकै पटक हट्दैं, अस्पतालहरूको सेवा प्रभावित हुने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा