गृहपृष्ठ ∕ समाचार ∕ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा हेल्थ आवाज मंगलबार, २०७६ पुस २९ गते, १०:३३ मा प्रकाशित काठमाडौं—नेपाल नर्सिङ परिषद्ले नर्सिङ लाइसेन्स परीक्षा २४ कात्तिकमा लिने भएको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै परिषद्ले नर्सिङ लाइसेन्स परीक्षाको मिति सार्वजनिक गरेको हो । पिसीएल नर्सिङ र वीएस्सी नर्सिङ उत्तीर्ण गरेकोले लाइसेन्सका लागि आवेदन दिन सक्नेछन् । साथै, यसै पटक काउन्सिलले ब्याचलर अफ मिडवाइफरी साइन्स पास गरेको उम्मेदवारको पनि लाइसेन्स परीक्षामा लिने भएको छ । लाइसेन्स परीक्षाका लागि अनलाइन फारम बुझाउने मिति १ माघदेखि १ फागुनसम्म तोकिएको छ । अनलाइनमा दोब्बर दस्तुर तिरेर २ फागुनदेखि ८ फागुनसम्म आवेदन भर्न पाइनेछ । परीक्षा भने २४ फागुन शनिबार हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?