गृहपृष्ठ ∕ समाचार ∕ शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १७:४४ मा प्रकाशित काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गराएका शंकास्पद दुई विरामीको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । रिपोर्ट सकरात्मक आएका कारण चाँडै डिस्चार्ज गर्ने तयारी रहेको समेत् उनले जानकारी दिए। बाँकी एक महिलाको नमुना परिक्षण भने मंगलबार हुनेछ। अहिलेसम्म एक नेपालीमा मात्रै कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहान प्रान्तबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोराना भाइरस भएको पुष्टि भएको थियो। उनको रिपोर्ट जाँचको लागि भने हङकङ पठाइएको थियो। हेल्थआवाजसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भाइरस सङ्क्रमित उक्त विद्यार्थीको बाहेक कुनै पनि रिपोर्ट परिक्षणका लागि विदेश नपठाइएको बताए। चीनबाट फैलिएको कोराना भाइरसले विश्वलाई त्रसित बनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार कोरानाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ भने करिब २३ हजार जना प्रभावित छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने