गृहपृष्ठ ∕ समाचार ∕ शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि शंकास्पद २ विरामीको रिपोर्टमा कोरोना भाइरस नभएको पुष्टि हेल्थ आवाज सोमबार, २०७६ माघ १३ गते, १७:४४ मा प्रकाशित काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परिक्षण गराएका शंकास्पद दुई विरामीको रिपोर्टमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सोमबार राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले बताए । रिपोर्ट सकरात्मक आएका कारण चाँडै डिस्चार्ज गर्ने तयारी रहेको समेत् उनले जानकारी दिए। बाँकी एक महिलाको नमुना परिक्षण भने मंगलबार हुनेछ। अहिलेसम्म एक नेपालीमा मात्रै कोरोना भाइरस पुष्टि भएको छ । चीनको वुहान प्रान्तबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोराना भाइरस भएको पुष्टि भएको थियो। उनको रिपोर्ट जाँचको लागि भने हङकङ पठाइएको थियो। हेल्थआवाजसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भाइरस सङ्क्रमित उक्त विद्यार्थीको बाहेक कुनै पनि रिपोर्ट परिक्षणका लागि विदेश नपठाइएको बताए। चीनबाट फैलिएको कोराना भाइरसले विश्वलाई त्रसित बनाएको छ। हालसम्मको तथ्याङ्क अनुसार कोरानाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ भने करिब २३ हजार जना प्रभावित छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया