गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २१ गते, २०:०२ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चर्चा र अड्कलकाबीच आफूले चाडैं किड्नी ट्रान्सप्लान्ट गर्न लागेको खुलासा गरेका छन् । मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले आफू किड्नी ट्रान्सप्लान्ट गरेर तीन वर्ष ढुक्कले काम गर्ने बताए । सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, ‘किड्नी ट्रान्सप्लान्ट तीन वर्ष अझै बलियो भएर सरकार चलाउन र काम गर्नका लागि हो ।’ १२ वर्षअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । हाल उक्त किड्नीमा समस्या देखिएपछि प्रधानमन्त्रीले नियमित हेमोडाइलाइसिस गर्दै आएका छन् । तीन वर्ष डटेर काम गर्नका लागि आफूले किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले उल्लेख गरे । नेकपाका अर्का अध्यक्ष प्रचण्डकै प्रस्तावमा आफूले पाँच वर्ष सरकार चलाउने सहमति भएको उल्लेख गर्दै ओलीले आफू नै बाँकी तीन वर्ष सरकारको नेतृत्व गर्ने बताए । यसअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गर्ने चर्चा चलेपनि त्यसबारेमा आधिकारिक रुपमा केही बताइएको थिएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त