गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु’ हेल्थ आवाज मंगलबार, २०७६ माघ २१ गते, २०:०२ मा प्रकाशित काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न चर्चा र अड्कलकाबीच आफूले चाडैं किड्नी ट्रान्सप्लान्ट गर्न लागेको खुलासा गरेका छन् । मंगलबार साँझ बालुवाटारमा सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले आफू किड्नी ट्रान्सप्लान्ट गरेर तीन वर्ष ढुक्कले काम गर्ने बताए । सम्पादकहरुसँग प्रधानमन्त्रीले भने, ‘किड्नी ट्रान्सप्लान्ट तीन वर्ष अझै बलियो भएर सरकार चलाउन र काम गर्नका लागि हो ।’ १२ वर्षअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो । हाल उक्त किड्नीमा समस्या देखिएपछि प्रधानमन्त्रीले नियमित हेमोडाइलाइसिस गर्दै आएका छन् । तीन वर्ष डटेर काम गर्नका लागि आफूले किड्नी ट्रान्सप्लान्ट गर्न लागेको प्रधानमन्त्रीले उल्लेख गरे । नेकपाका अर्का अध्यक्ष प्रचण्डकै प्रस्तावमा आफूले पाँच वर्ष सरकार चलाउने सहमति भएको उल्लेख गर्दै ओलीले आफू नै बाँकी तीन वर्ष सरकारको नेतृत्व गर्ने बताए । यसअघि प्रधानमन्त्रीको किड्नी ट्रान्सप्लान्ट गर्ने चर्चा चलेपनि त्यसबारेमा आधिकारिक रुपमा केही बताइएको थिएन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR) भनेको के हो? यो किन आवश्यक छ ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल