गृहपृष्ठ ∕ समाचार ∕ शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १७:४० मा प्रकाशित काठमाडौं – ब्लु क्रस अस्पताल त्रिपुरेश्वर र डा. खगेन्द्र स्पोट्स फाउण्डेशनको संयुक्क्त आयोजनामा आगामी शनिवार तेस्रो एथ्लेटिक मिट २०७६ हुने भएको छ । हलचोक स्थित शसस्त्र प्रहरीको खेल मैदानमा हुने सो एथलेटिक्समा ३२ अस्पतालका ४ सय १० जना जना नर्सले सहभागीता जनाउने फाउण्डेसनका संचालक समेत रहेका डा खगेन्द्र श्रेष्ठले जानकारी दिए । उनले स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि अपरिहार्य रहेको समेत बताए बताएका छन् । विगत १० वर्षदेखि खेलकुद प्रेमीको हकहितको निम्ति ‘डा. खगेन्द्र स्पोट्र्स फाउन्डेसन’ सञ्चालन गर्दै आएका छन् । स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि एक महत्वपुर्ण पाटोको रुपमा रहेको उनको भनाइ छ । ‘दिनरात बिरामीको सेवामा खट्ने नर्सलाई यस्ता मनोरञ्जनका कार्यक्रमहरु पनि आवश्यक रहेको छ ।’ उनले भने ‘समस्त स्वास्थ्य, खेलकुद तथा मेडिसिनलाई जोड्न मद्दत गर्ने यस्ता पक्षमा सम्बन्धित निकायको पनि चासोको चाहिन्छ ।’ ‘रन फर कमिटमेन्ट्स, रनर आर विनर’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको हो । विगत ३ वर्षदेखि डा. खगराज स्पोट्र्स फाउन्डेसनद्धारा आयोजना हुदै आएकोे नर्सेस एथ्लेटिक मिट कार्यक्रम यसपटक भने ब्लु क्रस अस्पतालसंगको सहकार्यमा हुने भएको छ । यसअघि गरिएको पहिलो एथ्लेटिक मिटमा ११ अस्पतालका १ सय १० जना नर्सले र दोस्रो चरणको कार्यक्रममा २६ अस्पतालका १ सय ७७ जना नर्सले सहभागी जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ?