गृहपृष्ठ ∕ समाचार ∕ शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै शनिवार ३२ अस्पतालका ४ सय १० नर्स दौडदै हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, १७:४० मा प्रकाशित काठमाडौं – ब्लु क्रस अस्पताल त्रिपुरेश्वर र डा. खगेन्द्र स्पोट्स फाउण्डेशनको संयुक्क्त आयोजनामा आगामी शनिवार तेस्रो एथ्लेटिक मिट २०७६ हुने भएको छ । हलचोक स्थित शसस्त्र प्रहरीको खेल मैदानमा हुने सो एथलेटिक्समा ३२ अस्पतालका ४ सय १० जना जना नर्सले सहभागीता जनाउने फाउण्डेसनका संचालक समेत रहेका डा खगेन्द्र श्रेष्ठले जानकारी दिए । उनले स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि अपरिहार्य रहेको समेत बताए बताएका छन् । विगत १० वर्षदेखि खेलकुद प्रेमीको हकहितको निम्ति ‘डा. खगेन्द्र स्पोट्र्स फाउन्डेसन’ सञ्चालन गर्दै आएका छन् । स्वस्थ्य जीवनको निम्ति खेलकुद पनि एक महत्वपुर्ण पाटोको रुपमा रहेको उनको भनाइ छ । ‘दिनरात बिरामीको सेवामा खट्ने नर्सलाई यस्ता मनोरञ्जनका कार्यक्रमहरु पनि आवश्यक रहेको छ ।’ उनले भने ‘समस्त स्वास्थ्य, खेलकुद तथा मेडिसिनलाई जोड्न मद्दत गर्ने यस्ता पक्षमा सम्बन्धित निकायको पनि चासोको चाहिन्छ ।’ ‘रन फर कमिटमेन्ट्स, रनर आर विनर’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गर्न लागिएको हो । विगत ३ वर्षदेखि डा. खगराज स्पोट्र्स फाउन्डेसनद्धारा आयोजना हुदै आएकोे नर्सेस एथ्लेटिक मिट कार्यक्रम यसपटक भने ब्लु क्रस अस्पतालसंगको सहकार्यमा हुने भएको छ । यसअघि गरिएको पहिलो एथ्लेटिक मिटमा ११ अस्पतालका १ सय १० जना नर्सले र दोस्रो चरणको कार्यक्रममा २६ अस्पतालका १ सय ७७ जना नर्सले सहभागी जनाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा