गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता हेल्थ आवाज शनिबार, २०७६ माघ २५ गते, ०८:१८ मा प्रकाशित शिक्षण अस्पतालमा कलेजो ट्रान्सप्लान्टपछि सामूहिक तस्वीर खिचाउँदैं ट्रान्सप्लान्टमा संलग्न टोली । फाइल तस्विर काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा चौथो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका ५७ वर्षीय विरामीको कलेजो प्रत्यारोपण भएको हो । उनलाई उनकी २७ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको हो । ‘शुक्रबार राति ९ बजे हामीले चौथो ट्रान्सप्लान्ट सम्पन्न ग¥यौं,’ शिक्षणमा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले भने । डा. भण्डारीको टोलीले नयाँदिल्लीको फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो । शिक्षणले यसअघि जेठ १८ गते पहिलो, साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसैगरी, गत कात्तिकमा १ गते तेस्रो कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । शिक्षण अस्पतालले तीन–तीन महिनामा कलेजो प्रत्यारोपण गर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी TFN ट्रेण्डिङ २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति