गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता त्रिवि शिक्षण अस्पताललाई कलेजो प्रत्यारोपणमा चौथो सफलता हेल्थ आवाज शनिबार, २०७६ माघ २५ गते, ०८:१८ मा प्रकाशित शिक्षण अस्पतालमा कलेजो ट्रान्सप्लान्टपछि सामूहिक तस्वीर खिचाउँदैं ट्रान्सप्लान्टमा संलग्न टोली । फाइल तस्विर काठमाडौं–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा चौथो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । शुक्रबार काठमाडौंका ५७ वर्षीय विरामीको कलेजो प्रत्यारोपण भएको हो । उनलाई उनकी २७ वर्षीया छोरीको कलेजो प्रत्यारोपण गरिएको हो । ‘शुक्रबार राति ९ बजे हामीले चौथो ट्रान्सप्लान्ट सम्पन्न ग¥यौं,’ शिक्षणमा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले भने । डा. भण्डारीको टोलीले नयाँदिल्लीको फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो । शिक्षणले यसअघि जेठ १८ गते पहिलो, साउन ३ गते दोस्रो कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको थियो । यसैगरी, गत कात्तिकमा १ गते तेस्रो कलेजो प्रत्यारोपण सम्पन्न भएको थियो । शिक्षण अस्पतालले तीन–तीन महिनामा कलेजो प्रत्यारोपण गर्दै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट योग के हो ? यसका प्रकार र फाइदा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट योग के हो ? यसका प्रकार र फाइदा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न