गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त हेल्थ आवाज बुधबार, २०७६ माघ २९ गते, ०९:५२ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । न्याम्सका उपकुलपति डा. वीनएन साहको सिफारिसमा उनलाई सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सदस्यमा नियुक्त गरेका हुन् । न्याम्सको कार्यकारी परिषद् ६ सदस्सीय छ । जसमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिन र वीर अस्पतालका निर्देशक पदेन सदस्य रहन्छन् भने बाँकी एक सदस्य बाहिरबाट नियुक्त हुन्छ । ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत पौडेल १० औं तहका चिकित्सक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… चितवन मेडिकल कलेजको १० महिनाको कारोबार २ अर्ब नर्भिक इन्टरनेशनल अस्पतालले आईपीओ ल्याउने, लाभांश वापत ४० प्रतिशत बोनस… महिला स्वास्थ्यकर्मीमाथि यौन दुर्व्यवहार, घटनाका आरोपित तीन जना पक्राउ एम्बुलेन्स चालकले स्वास्थ्यमन्त्रीसमक्ष राखे ११ बुँदे माग जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु धेरै पढिएका १ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ विकट मुगुका ‘बल डाक्टर’ ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकको आइभिएफमा उपचार गरेकी सिंहले अष्ट्रेलियामा जन्माइन् चम्ल्याहा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो किड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य बीमाले औषधिमा अस्वस्थ प्रतिस्पर्धा भित्र्याइदियोः एसपी मास्के राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त नर्भिकको आइभिएफमा उपचार गरेकी सिंहले अष्ट्रेलियामा जन्माइन् चम्ल्याहा इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो किड्नी र ट्रान्सप्लान्ट प्याथालोजिष्टले खोले ५ करोड लगानीमा मल्टी सुपरस्पेशसियालिटी ल्याब