गृहपृष्ठ ∕ समाचार ∕ न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त न्याम्सको कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष नियुक्त हेल्थ आवाज बुधबार, २०७६ माघ २९ गते, ०९:५२ मा प्रकाशित काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को रिक्त कार्यकारी परिषद् सदस्यमा डा. सन्तोष पौडेल नियुक्त भएका छन् । न्याम्सका उपकुलपति डा. वीनएन साहको सिफारिसमा उनलाई सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सदस्यमा नियुक्त गरेका हुन् । न्याम्सको कार्यकारी परिषद् ६ सदस्सीय छ । जसमा उपकुलपति, रजिष्ट्रार, रेक्टर, डिन र वीर अस्पतालका निर्देशक पदेन सदस्य रहन्छन् भने बाँकी एक सदस्य बाहिरबाट नियुक्त हुन्छ । ट्रमा सेन्टरमा हाडजोर्नी विशेषज्ञका रुपमा कार्यरत पौडेल १० औं तहका चिकित्सक हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब सरकारी अस्पतालमा पनि शनिबार र आइतबार विदा हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन स्वास्थ्यका सात उच्च अधिकारीको जिम्मेवारी हेरफेरः तीन जना मन्त्रालय इन,… कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न गठन गरिएको समिति नै… औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई एमाले अध्यक्ष ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सकियो धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ३ चार जना साथी मिलेर भिमसेनगोलामा सञ्चालनमा ल्याए १५ शय्याको ‘युरोलोजी एण्ड किड्नी हस्पिटल’ ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको खरिद ठेक्का प्रक्रिया ब्युताइदैं ६ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ७ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर TFN ट्रेण्डिङ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र ७ एजेन्डा गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र ७ एजेन्डा गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न