गृहपृष्ठ ∕ समाचार ∕ हुबेईका नेपाली ल्याउन शनिबार वाइडवडी वुुहान जाने हुबेईका नेपाली ल्याउन शनिबार वाइडवडी वुुहान जाने हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १५:५३ मा प्रकाशित काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तको बुहानमा रहेका नेपालीहरु ल्याउन शनिबार नेपाल एयरलाइन्सको वाइडबडी वुहान जाने भएको छ । शनिबार दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको वाइडबडी १७ सदस्सीय टोलीसहित चीन जाने भएको हो । नेपाली लिन चीन जाने टोलीमा चारजना चिकित्सकसहित तीन जना पाइलट रहेका छन् । यस्तै, उक्त विमानमा ६ जना क्याबिन क्रू, २ इन्जिनियरिसहित १—१ जना डिस्प्याचर र लोडर रहेका छन् । चीन जाने चिकित्सक नेपाली सेनाका हुन् । उक्त विमान आइतबार नेपाल फर्किनेछ । हुबेई प्रान्तबाट फर्काइएका नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । विद्युत प्राधिकरणको ६० कोठामा १ सय ८६ अट्ने गरी व्यवस्था गरिएको छ । उनीहरुलाई १४ दिनसम्म त्यही राखिनेछ । त्यतिबेला उनीहरुले परिवारका सदस्यहरुलाई भेट्न पाउने छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बीएण्डसी मेडिकल कलेजको एक वर्षको कारोबार १ अर्ब २९ करोड