गृहपृष्ठ ∕ समाचार ∕ हुबेईका नेपाली ल्याउन शनिबार वाइडवडी वुुहान जाने हुबेईका नेपाली ल्याउन शनिबार वाइडवडी वुुहान जाने हेल्थ आवाज बिहीबार, २०७६ फागुन १ गते, १५:५३ मा प्रकाशित काठमाडौं—नोबेल कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबेई प्रान्तको बुहानमा रहेका नेपालीहरु ल्याउन शनिबार नेपाल एयरलाइन्सको वाइडबडी वुहान जाने भएको छ । शनिबार दिउँसो पौने तीन बजे नेपाल एयरलाइन्सको वाइडबडी १७ सदस्सीय टोलीसहित चीन जाने भएको हो । नेपाली लिन चीन जाने टोलीमा चारजना चिकित्सकसहित तीन जना पाइलट रहेका छन् । यस्तै, उक्त विमानमा ६ जना क्याबिन क्रू, २ इन्जिनियरिसहित १—१ जना डिस्प्याचर र लोडर रहेका छन् । चीन जाने चिकित्सक नेपाली सेनाका हुन् । उक्त विमान आइतबार नेपाल फर्किनेछ । हुबेई प्रान्तबाट फर्काइएका नेपालीलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ । विद्युत प्राधिकरणको ६० कोठामा १ सय ८६ अट्ने गरी व्यवस्था गरिएको छ । उनीहरुलाई १४ दिनसम्म त्यही राखिनेछ । त्यतिबेला उनीहरुले परिवारका सदस्यहरुलाई भेट्न पाउने छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो