गृहपृष्ठ ∕ अन्य ∕ विपी प्रतिष्ठान विरुद्ध डा. खरालद्वारा सर्वोच्चमा रिट विपी प्रतिष्ठान विरुद्ध डा. खरालद्वारा सर्वोच्चमा रिट हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १७:२८ मा प्रकाशित काठमाडौं—डा. पुष्पमणि खरालले एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिने धरानस्थित विपी कोइराला प्रतिष्ठानको निर्णय कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार डा. खरालले प्रतिष्ठान विरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेका हुन् । यस्तै, रिटमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पनि विपक्षी बनाइएको छ । यसअघि प्रतिष्ठानले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रमका लागि भर्ना खोल्दा चिकित्सा शिक्षा ऐन, २०७५ विपरित एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिने गरी भर्ना खोलेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? ओम हस्पिटलमा रिभर्स सोल्डर आर्थोप्लाष्टि सफल धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम