गृहपृष्ठ ∕ अन्य ∕ विपी प्रतिष्ठान विरुद्ध डा. खरालद्वारा सर्वोच्चमा रिट विपी प्रतिष्ठान विरुद्ध डा. खरालद्वारा सर्वोच्चमा रिट हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १७:२८ मा प्रकाशित काठमाडौं—डा. पुष्पमणि खरालले एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिने धरानस्थित विपी कोइराला प्रतिष्ठानको निर्णय कानुन विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । मंगलबार डा. खरालले प्रतिष्ठान विरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेका हुन् । यस्तै, रिटमा चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललाई पनि विपक्षी बनाइएको छ । यसअघि प्रतिष्ठानले चिकित्साशास्त्रतर्फको स्नातकोत्तर कार्यक्रमका लागि भर्ना खोल्दा चिकित्सा शिक्षा ऐन, २०७५ विपरित एक तिहाइभन्दा बढी विदेशी विद्यार्थी भर्ना लिने गरी भर्ना खोलेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?