गृहपृष्ठ ∕ समाचार ∕ २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट हेल्थ आवाज सोमबार, २०८२ माघ १९ गते, १६:२९ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलको गुड स्ट्यान्डिङ सर्टिफिकेट प्रक्रिया अब अनलाइनबाट मात्रै हुने भएको छ । काउन्सिलका रजिष्ट्रार डा. सतिश देवकाअनुसार २० माघबाट गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया पूर्ण रुपमा अनलाइनबाट मात्र हुने भएको हो । ‘गुड स्ट्याण्डिङ सर्टिफिकेट आवेदकहरुले आफ्नो लगइन आईडी सिर्जना गरी अनलाइन पोर्टलमार्फत नै आवेदन गर्नुपर्नेछ,’ डा. देवले भने । यसअघि काउन्सिलले इमेलमार्फत उक्त कार्य गर्दैै आएको थियो । काउन्सिल गुड स्ट्याण्डिङ सर्टिफिकेटका लागि अब अब अनलाइनबाहेक पत्र र इमेललगायतबाट गरिएका आवेदन मान्य नहुने समेत स्पष्ट पारेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ?