गृहपृष्ठ ∕ अन्य ∕ कोभिडविरुद्ध लड्नको लागि टर्कीका राष्ट्रपतिले ७ महिनाको तलव गरे दान कोभिडविरुद्ध लड्नको लागि टर्कीका राष्ट्रपतिले ७ महिनाको तलव गरे दान हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १३:१९ मा प्रकाशित टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले आफ्नो सात महिनाको पारिश्रमिक कोभिड-१९ विरुद्ध लड्न मद्दत गर्नको लागि दान गरेका छन्। उनले आफ्नो पारिश्रमिक दिनुको साथै सोमबारबाट राष्ट्रिय एकता अभियान सुरु गरेको समाचार एजेन्सी अनाडालुको जनाएको छ। “म मेरो सात महिनाको तलब दिएर व्यक्तिगत रुपमा अभियान सुरु गर्दैछु,” उनले भने। अनाडालुको रिपोर्ट अनुसार क्याबिनेट सदस्यहरू र सांसदहरूले उक्त अभियानमा ५.२ मिलियन टर्की लीरा ($७९१, ०००) अनुदान दिएका छन्। महामारी फैलिरहेको यो अबस्थामा सो अभियानले न्यून आर्थिक आम्दानी भएका व्यक्तिहरुको आर्थिक सहयोगमा थप सहयोग पुर्याउने लक्ष्य राखेको छ। शुक्रबार एर्दोगानले भाइरसको फैलावट विरुद्ध लड्न थप कडाई गरेको थियो। अन्तर्निहित यात्रामा प्रतिबन्ध, सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द र देखि बाहिरी क्षेत्र बन्द गर्ने घोषणा गरेको छ। पछिल्लो तथ्यांक अनुसार १० हजार ८ सय २७ कोभिड संक्रमित छन्। -सीएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने