गृहपृष्ठ ∕ अन्य ∕ कोभिडविरुद्ध लड्नको लागि टर्कीका राष्ट्रपतिले ७ महिनाको तलव गरे दान कोभिडविरुद्ध लड्नको लागि टर्कीका राष्ट्रपतिले ७ महिनाको तलव गरे दान हेल्थ आवाज मंगलबार, २०७६ चैत्र १८ गते, १३:१९ मा प्रकाशित टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले आफ्नो सात महिनाको पारिश्रमिक कोभिड-१९ विरुद्ध लड्न मद्दत गर्नको लागि दान गरेका छन्। उनले आफ्नो पारिश्रमिक दिनुको साथै सोमबारबाट राष्ट्रिय एकता अभियान सुरु गरेको समाचार एजेन्सी अनाडालुको जनाएको छ। “म मेरो सात महिनाको तलब दिएर व्यक्तिगत रुपमा अभियान सुरु गर्दैछु,” उनले भने। अनाडालुको रिपोर्ट अनुसार क्याबिनेट सदस्यहरू र सांसदहरूले उक्त अभियानमा ५.२ मिलियन टर्की लीरा ($७९१, ०००) अनुदान दिएका छन्। महामारी फैलिरहेको यो अबस्थामा सो अभियानले न्यून आर्थिक आम्दानी भएका व्यक्तिहरुको आर्थिक सहयोगमा थप सहयोग पुर्याउने लक्ष्य राखेको छ। शुक्रबार एर्दोगानले भाइरसको फैलावट विरुद्ध लड्न थप कडाई गरेको थियो। अन्तर्निहित यात्रामा प्रतिबन्ध, सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द र देखि बाहिरी क्षेत्र बन्द गर्ने घोषणा गरेको छ। पछिल्लो तथ्यांक अनुसार १० हजार ८ सय २७ कोभिड संक्रमित छन्। -सीएनएन क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा