गृहपृष्ठ ∕ अन्य ∕ नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? हेल्थ आवाज शुक्रबार, २०७६ साउन १० गते, २१:५६ मा प्रकाशित तस्वीरः snagajob.com सामान्यतयाः नर्स भन्ने बित्तिकै हाम्रो दिमागमा सेतो कपडामा रहेको हँसिलो अनुहारकी युवती वा महिलाको आकृति घुम्न थाल्छ । सदैव हँसिलो मुहारमा सबैसँग खुलेर प्रस्तुत हुनुपर्ने पेशामा सम्वद्ध नर्सलाई के–कस्ता पक्षहरुले प्रभाव पार्छ ? कहिले सोच्नु भएको छ ? किन उनीहरु सधैं हाँसिरहन्छन् त ? यी कारण सधैं हँसिला हुन्छन् नर्सहरु आफ्नै स्वयंम् व्यवहारका कारण आफ्नो पेशाप्रतिको लगावका कारण जिम्मेवारीहरुप्रति सजग धेरै भएका कारण आत्मसन्तुष्टिका कारण कामप्रतिको अनुभवका कारण व्यक्तिगत रूपमा सम्पन्न कारणजस्तो आर्थिक, शारीरिक तथा मानसिक कामप्रतिको अत्याधिक चिन्तनका कारण पर्याप्त प्राप्त समयको कारण पारिवारिक, सामाजिक तथा कार्यक्षेत्रमा उनलाई दोस्रो व्यक्तिले गर्ने व्यवहारका कारण बिरामीले उनीहरुप्रति दर्शाउने व्यवहारका कारण नर्सको बिरामीप्रतिको रायका कारण नर्सको धार्मिक विश्वासका कारण आफ्नो कार्यप्रतिको सन्तुष्टिका कारण बिरामीद्धारा रुचाइएका कारण प्राप्त सम्मानका कारण राष्ट्रद्धारा निर्मित नियम कानुनका कारण आफ्नो पेशाप्रतिको सम्मानको भावनाका कारण प्राप्त मान र प्रतिष्ठाका कारण सहकर्मी तथा अन्य व्यक्तिसँगको सुमधुर सम्बन्धका कारण आत्मसुरक्षाका कारण प्राप्त उचित शिक्षाका कारण बिरामीको उपचारको प्रविधिका कारण बिरामीप्रति गर्नुपर्ने व्यवहारबारे उचित जानकारक भएका कारण । (यो सामाग्री हेल्थआवाज डटकमले एजेन्सीको सहयोगमा तयार पारेको हो ।) क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा. स्मृति कार्कीको संयोजकत्वमा समिति के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा दलीय कार्यकर्ता नियुक्ति गरेको डा. केसीको आरोप डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? बधाई छ बहिनी डा. रश्मि तिमीलाई कोरोना अस्पतालको नेतृत्व गरिरहेकी महिला चिकित्सकको मार्मिक अनुभव