गृहपृष्ठ ∕ अन्य ∕ नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? हेल्थ आवाज शुक्रबार, २०७६ साउन १० गते, २१:५६ मा प्रकाशित तस्वीरः snagajob.com सामान्यतयाः नर्स भन्ने बित्तिकै हाम्रो दिमागमा सेतो कपडामा रहेको हँसिलो अनुहारकी युवती वा महिलाको आकृति घुम्न थाल्छ । सदैव हँसिलो मुहारमा सबैसँग खुलेर प्रस्तुत हुनुपर्ने पेशामा सम्वद्ध नर्सलाई के–कस्ता पक्षहरुले प्रभाव पार्छ ? कहिले सोच्नु भएको छ ? किन उनीहरु सधैं हाँसिरहन्छन् त ? यी कारण सधैं हँसिला हुन्छन् नर्सहरु आफ्नै स्वयंम् व्यवहारका कारण आफ्नो पेशाप्रतिको लगावका कारण जिम्मेवारीहरुप्रति सजग धेरै भएका कारण आत्मसन्तुष्टिका कारण कामप्रतिको अनुभवका कारण व्यक्तिगत रूपमा सम्पन्न कारणजस्तो आर्थिक, शारीरिक तथा मानसिक कामप्रतिको अत्याधिक चिन्तनका कारण पर्याप्त प्राप्त समयको कारण पारिवारिक, सामाजिक तथा कार्यक्षेत्रमा उनलाई दोस्रो व्यक्तिले गर्ने व्यवहारका कारण बिरामीले उनीहरुप्रति दर्शाउने व्यवहारका कारण नर्सको बिरामीप्रतिको रायका कारण नर्सको धार्मिक विश्वासका कारण आफ्नो कार्यप्रतिको सन्तुष्टिका कारण बिरामीद्धारा रुचाइएका कारण प्राप्त सम्मानका कारण राष्ट्रद्धारा निर्मित नियम कानुनका कारण आफ्नो पेशाप्रतिको सम्मानको भावनाका कारण प्राप्त मान र प्रतिष्ठाका कारण सहकर्मी तथा अन्य व्यक्तिसँगको सुमधुर सम्बन्धका कारण आत्मसुरक्षाका कारण प्राप्त उचित शिक्षाका कारण बिरामीको उपचारको प्रविधिका कारण बिरामीप्रति गर्नुपर्ने व्यवहारबारे उचित जानकारक भएका कारण । (यो सामाग्री हेल्थआवाज डटकमले एजेन्सीको सहयोगमा तयार पारेको हो ।) क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार