गृहपृष्ठ ∕ अन्य ∕ विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया विश्वमा हरेक चारमध्ये एक जनामा क्षयरोगको व्याक्टेरिया हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १२:१० मा प्रकाशित एजेन्सी । विश्वमा कुल जनसंख्याको एक चौथाई जनसंख्यामा क्षयरोग (टिबी) को उच्च जोखिम रहेको पाइएको छ । पछिल्लो पटक सार्बजनिक भएको एक अध्ययनले सो जानाकारी दिएको हो । युरोपियन रेस्पिरेटरी जर्नलमा प्रकाशित सो अध्ययनले विश्वमा हरेक चार जनामध्ये एक जनाको शरिरमा टिबीको व्याक्टेरिया हुने उल्लेख छ । क्षयरोग माइकोव्याक्टेरियम ट्युवरकुलोसिस नामक किटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो श्वासप्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए क्षयरोगले वर्षेनी विश्वभर एक करोड मानिसहरुलाई प्रभावित गरेको छ । त्यस्तै, क्षयरोगबाट वर्सेनी २० लाख मानिसको मृत्यु हुने गरेको छ । ३ लाख ५१ हजार ८ सय ११ जनामा गरिएको सो अध्ययनले सन् २०३५ बाट क्षयरोगलाई उन्मुलन गर्ने विश्व स्वास्थ्य संगठनको लक्ष्य जटिलउन्मुख भएको जनाएको छ । ‘क्षयरोगलाई समयमै उन्मुलन नगरे यसले विकराल रुप लिन सक्छ । क्षयरोग संक्रमित मानिसमा जीवनको उत्तराद्र्धमा पनि यो रोगको जोखिम देखिन्छ ।’ डेनमार्कस्थित आरहस युनिर्भसिटीका सह प्राध्यापक क्रिष्टियन विजेसीले भने । अध्ययनका लागि डेनमार्क र स्वीडेनका अनुसन्धानकर्ताहरुले ३६ देशमा भएका क्षयरोग संक्रमणको विभिन्न घटनाको समिक्षा गरेका थिए । विक्रम संबत २०७० को तथ्यांक अनुसार नेपालमा करिब ६० प्रतिशत जनसंख्या क्षयरोगबाट संक्रमित छन्। तीमध्ये झन्डै ९० हजार मानिस क्षयरोगबाट पीडित छन् भने झन्डै ७ हजार व्यक्तिको हरेक वर्ष क्षयरोगबाट मृत्यु हुन्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा निर्वाचनमा तीन दिन विदा दिन आयोगको सिफारिस युवा वयस्कहरुका लागि सबैभन्दा घातक बनेको कोलोन क्यान्सर नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज माल्दिभ्समा १ सय बढी नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ तीन डाक्टर अब ‘माननीय’ ३ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने प्राधिकरणले भन्यो, ‘उड्ने बितिकै दाहिने मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त हुन पुगेको हो’ चिकित्सा शिक्षा अध्ययन गर्न भारतदेखिका विद्यार्थी जुम्लामा