गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १३:३२ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोम घेब्येयियस क्वारेन्टाइनमा बसेका छन्। कोभिड-१९ पोजेटिभ विरामीको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बसेको भन्दै उनले आफ्नो सामाजिक संजाल ट्वीटमार्फत जानकारी दिए। उनले आफुमा कोरोनाको लक्षण नदेखिएको र पूर्णरुपले स्वस्थ रहेको समेत बताएका छन्। तर संगठनको प्रावधानअनुसार उनी घरबाटै काम गर्ने छन्। उनले लेखेका छन् -‘म कोभिड-१९ संक्रमित व्यक्तिको सम्पर्कमा आएको पत्ता लागेको छ। म अहिले ठिक छु र कुनै प्रकारको लक्षण छैन तर डब्ल्यूएचओ को मापदण्डअनुसार आउने दिनमा क्वारेन्टाइनमा रहन्छु र घरबाटै काम गर्नेछु। यसरी बस्दा कोरोनाको चेन तोड्न सकिन्छ। जन भाइरसलाई हराउनको लागि जरुरी छ।’ I have been identified as a contact of someone who has tested positive for #COVID19. I am well and without symptoms but will self-quarantine over the coming days, in line with @WHO protocols, and work from home. — Tedros Adhanom Ghebreyesus (@DrTedros) November 1, 2020 विश्वभरमा अहिलेसम्म ४ करोड ६८ लाख ३४ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ। जसमा १२ लाख भन्दा बढीले ज्यान गुमाएका छन् भने ३ करोड ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन्। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल