गृहपृष्ठ ∕ अन्य ∕ संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन संक्रमितको सम्पर्कमा आएपछि डब्ल्यूएचओका प्रमुख टेड्रोसले आफैलाई गरे क्वारेन्टाइन हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १७ गते, १३:३२ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहोम घेब्येयियस क्वारेन्टाइनमा बसेका छन्। कोभिड-१९ पोजेटिभ विरामीको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बसेको भन्दै उनले आफ्नो सामाजिक संजाल ट्वीटमार्फत जानकारी दिए। उनले आफुमा कोरोनाको लक्षण नदेखिएको र पूर्णरुपले स्वस्थ रहेको समेत बताएका छन्। तर संगठनको प्रावधानअनुसार उनी घरबाटै काम गर्ने छन्। उनले लेखेका छन् -‘म कोभिड-१९ संक्रमित व्यक्तिको सम्पर्कमा आएको पत्ता लागेको छ। म अहिले ठिक छु र कुनै प्रकारको लक्षण छैन तर डब्ल्यूएचओ को मापदण्डअनुसार आउने दिनमा क्वारेन्टाइनमा रहन्छु र घरबाटै काम गर्नेछु। यसरी बस्दा कोरोनाको चेन तोड्न सकिन्छ। जन भाइरसलाई हराउनको लागि जरुरी छ।’ I have been identified as a contact of someone who has tested positive for #COVID19. I am well and without symptoms but will self-quarantine over the coming days, in line with @WHO protocols, and work from home. — Tedros Adhanom Ghebreyesus (@DrTedros) November 1, 2020 विश्वभरमा अहिलेसम्म ४ करोड ६८ लाख ३४ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भैसकेको छ। जसमा १२ लाख भन्दा बढीले ज्यान गुमाएका छन् भने ३ करोड ३७ लाखभन्दा बढी संक्रमित कोरोनामुक्त भएका छन्। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा