गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ पुस १० गते, १५:३० मा प्रकाशित साङ्केतिक तस्बिर विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९१ लाखभन्दा बढी पुगेको छ। मृत्यु हुने संक्रमितको संख्या मात्रै साढे १७ लाखको हाराहारीमा छ। यसैबीच सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकामा कोरोना विरुद्ध खोप अभियान सुरु भएतापनि अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा अत्याधिक वृद्धि भैरहेको छ। सीएनएनको अनुसार पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ४ सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन्। एकैदिनमा अत्याधिक कोरोना विरामी भर्ना भएको यो पहिलो रेकर्ड हो। २२ दिन यता देखि लगातार अमेरिकी अस्पतालमा एक लाखको संख्यामा संक्रमित भर्ना भैरहेको जानकारी छ। यसको एकदिन अघि मात्रै १ लाख १७ हजार संक्रमितलाई अमेरिकी अस्पतालले भर्ना लिएको थियो। सबैभन्दा बढी क्याल्फोर्नियाको अवस्था खराब छ। यहाँ अस्पतालमा बिरामीलाई राख्नको लागे ‘मेकसिफ्ट वार्ड’ बनिरहेको छ। क्रिसमसमा यूरोपीय देशहरु मध्ये इटली सबैभन्दा बढी उत्साहित हुने देश हो । किनभने भेटिकन सिटी हुनुका कारण इसाई धर्मालम्बुपूरा लाभ लिने गर्छन। तर यसपटक सबै फिक्का भएको छ। सरकारले आवतजावत र भिडभाडमा प्रतिबन्ध लगाएसँगै यहाँका बजारहरु सुनसान छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न TFN ट्रेण्डिङ जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य नीति बनाउन सरोकारवालाको जोड