गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना अमेरिकामा एकैदिन १ लाखभन्दा बढी संक्रमित अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ पुस १० गते, १५:३० मा प्रकाशित साङ्केतिक तस्बिर विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ९१ लाखभन्दा बढी पुगेको छ। मृत्यु हुने संक्रमितको संख्या मात्रै साढे १७ लाखको हाराहारीमा छ। यसैबीच सबैभन्दा बढी कोरोना प्रभावित देश अमेरिकामा कोरोना विरुद्ध खोप अभियान सुरु भएतापनि अस्पतालमा भर्ना हुने संक्रमितको संख्यामा अत्याधिक वृद्धि भैरहेको छ। सीएनएनको अनुसार पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ४ सय भन्दा बढी संक्रमित अस्पताल भर्ना भएका छन्। एकैदिनमा अत्याधिक कोरोना विरामी भर्ना भएको यो पहिलो रेकर्ड हो। २२ दिन यता देखि लगातार अमेरिकी अस्पतालमा एक लाखको संख्यामा संक्रमित भर्ना भैरहेको जानकारी छ। यसको एकदिन अघि मात्रै १ लाख १७ हजार संक्रमितलाई अमेरिकी अस्पतालले भर्ना लिएको थियो। सबैभन्दा बढी क्याल्फोर्नियाको अवस्था खराब छ। यहाँ अस्पतालमा बिरामीलाई राख्नको लागे ‘मेकसिफ्ट वार्ड’ बनिरहेको छ। क्रिसमसमा यूरोपीय देशहरु मध्ये इटली सबैभन्दा बढी उत्साहित हुने देश हो । किनभने भेटिकन सिटी हुनुका कारण इसाई धर्मालम्बुपूरा लाभ लिने गर्छन। तर यसपटक सबै फिक्का भएको छ। सरकारले आवतजावत र भिडभाडमा प्रतिबन्ध लगाएसँगै यहाँका बजारहरु सुनसान छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ३ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने TFN ट्रेण्डिङ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय उपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय उपचार नपाई बितेका बुबा-आमाको स्मरणमा आरोही शेर्पाले गरे स्वास्थ्य चौकी भवन हस्तान्तरण भारतमा निर्माण भएको कोरोना विरुद्धका दुई खोपले पायो अनुमति चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२ प्रतिस्पर्धी भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपालमा ब्लड बैंक परीक्षणमा सुधारको आवश्यकता