गृहपृष्ठ ∕ अन्य ∕ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ डब्लूएचओले भन्यो—‘कोभिड-१९ अन्तिम महामारी होइन’ हेल्थ आवाज आईतबार, २०७७ पुस १२ गते, ११:२१ मा प्रकाशित काठमाडौं—विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड—१९ संसारमा आउने अन्तिम महामारी नभएको जनाएको छ । जलवायु परिवर्तन र पशु कल्याणसँग जोडिएका सवालहरु पूरा नहुन्जेल मानव स्वास्थ्यमा सुधार नआउने दावी उसले गरेको छ । डब्लूएचओका प्रमुख ट्रेडोस अधानम गेब्रियससले कोभिड—१९ विरुद्धको लडाइमा केवल पैसा बगाएर मात्रै केही हुने छैन । उनले भविष्यका लागि पनि तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘हामी एक संकटलाई हल गर्नका लागि पैसा लगाउँछौं । जब त्यो संकट हल हुन्छ त हामी बिर्सन्छौं । भविष्यमा आउने यस्ता समस्याका लागि हामी तयारी गर्न बन्द गरिदिन्छौं ।’ यस्तै, बेलायतमा देखिएको कोभिड—१९ को नयाँ भेरियन्टका केसहरु अन्य देशहरुमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि यो भेरियन्टका केसहरु स्पेन, क्यानडा र स्वीडेनमा देखिएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… एक अमेरिकी पुरुषको शरीरबाट २७१ दिनपछि सुँगुरको मिर्गौला हटाइयो एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ यति फर्माक्यामको कारोबार ३ अर्ब ८३ करोड रुपैयाँ धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा