गृहपृष्ठ ∕ अन्य ∕ जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १३:४४ मा प्रकाशित जाडोमा चिसोका कारण बिरामी हुने जोखिम बढी हुन्छ। उक्त मौसममा अदुवाको काढा सेवन गर्नाले पनि स्वस्थ र फिट रहन सकिन्छ । अदुवाको काढाले चिसोमा लाग्ने रोगलाई हराउन मद्दत गर्छ। अदुवा औषधीय गुणहरुको धनी मानिन्छ। यस्तो छ अदुवाको काढा सेवन गर्दा हुने फाइदाहरु । संक्रमणबाट सुरक्षा अदुवाको काढा पिउनाले शरीरमा संक्रमणको जोखिम न्यून हुन्छ । संक्रमणबाट सुरक्षित रहन आफ्नो डाइटमा अदुवाको काढा समाबेश गर्नुहोस। एलर्जीका बिरामीलाई राहत यदि तपाई एलर्जीबाट चिन्तित हुनहुन्छ भने अदुवाको काढा पानीले राहत दिन्छ। यसले एलर्जीबाट छुटकारा समेत मिल्नसक्छ । फोक्सोको लागि फ़ाइदाजनक अदुवाको काढा पानी फोक्सोको लागि निकै फाइदाजनक मानिन्छ। चीसो मौसममा फोक्सोलाई स्वस्थ राख्न र तन्दरुस्त देखिन उक्त पानी सेवन गर्नु पर्दछ। गर्भवती महिलाको लागि उपयुक्त गर्भवती महिलाको लागि अदुवाको काढा निकै फाइदाजनक हुने गर्छ। गर्भावस्थाको समयमा अदुवाको काढा सेवन गर्नु जरुरी छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ?