गृहपृष्ठ ∕ अन्य ∕ जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा जाडो मौसममा अदुवाको काढा पिउँदाका फाइदा हेल्थ आवाज सोमबार, २०७७ पुस १३ गते, १३:४४ मा प्रकाशित जाडोमा चिसोका कारण बिरामी हुने जोखिम बढी हुन्छ। उक्त मौसममा अदुवाको काढा सेवन गर्नाले पनि स्वस्थ र फिट रहन सकिन्छ । अदुवाको काढाले चिसोमा लाग्ने रोगलाई हराउन मद्दत गर्छ। अदुवा औषधीय गुणहरुको धनी मानिन्छ। यस्तो छ अदुवाको काढा सेवन गर्दा हुने फाइदाहरु । संक्रमणबाट सुरक्षा अदुवाको काढा पिउनाले शरीरमा संक्रमणको जोखिम न्यून हुन्छ । संक्रमणबाट सुरक्षित रहन आफ्नो डाइटमा अदुवाको काढा समाबेश गर्नुहोस। एलर्जीका बिरामीलाई राहत यदि तपाई एलर्जीबाट चिन्तित हुनहुन्छ भने अदुवाको काढा पानीले राहत दिन्छ। यसले एलर्जीबाट छुटकारा समेत मिल्नसक्छ । फोक्सोको लागि फ़ाइदाजनक अदुवाको काढा पानी फोक्सोको लागि निकै फाइदाजनक मानिन्छ। चीसो मौसममा फोक्सोलाई स्वस्थ राख्न र तन्दरुस्त देखिन उक्त पानी सेवन गर्नु पर्दछ। गर्भवती महिलाको लागि उपयुक्त गर्भवती महिलाको लागि अदुवाको काढा निकै फाइदाजनक हुने गर्छ। गर्भावस्थाको समयमा अदुवाको काढा सेवन गर्नु जरुरी छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु… डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य