गृहपृष्ठ ∕ अन्य ∕ मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १३:४३ मा प्रकाशित ग्लूकोजको स्तर कम राख्ने ‘एलजीएलटी २ आई’ औषधी लिने मधुमेहका बिरामीको लागि कोरोना संक्रमण घातक साबित हुन् सक्ने एक नयाँ अध्ययनमा बताइएको छ। अमेरिकास्थित ब्रिघम एण्ड वूमेन हस्पिटलका अनुसन्धानकर्ताहरुले मधुमेहका बिरामीलाई उक्त चेतावनी दिएका हुन्। अनुसन्धानकर्ताहरुको अनुसार जब बिरामीमा कोशिकाहरुको काम गर्नको लागि पर्याप्त ग्लूकोज प्राप्त गर्न रोक्छ तब डायबिटीज कीटोएसिडोसिस (डीकेए) को अवस्था पैदा हुनसक्छ। पत्रिका ‘द अमेरिकन अफ क्लीनिकल एन्ड़ोक्रिनोलोजिस्ट्स क्लिनिकल केस रिपोर्ट्स’मा प्रकाशित एक अध्ययनमा भनिएको छ – ‘यदि कुनै कोभिड-१९ का संक्रमितले ‘एसजीएलटी २ आइ’को औषधी लिइरहेका छन् भने उनीहरुमा डीकेएको एक प्रकारको ईयूडीकेए पैदा हुने अत्याधिक खतरा हुन्छ।’ इयूडीकेएको अबस्था तब सृजना हुन्छ जब शरीरको कोशिकाहरुमा ग्लूकोज ग्रहण गर्न पाउँदैन। वैज्ञानिकहरुले बोस्टनमा इयूडीकेएका ५ असाधारण केस देखिएको उल्लेख गरेका छन् । अहिलेसम्म ‘एसजीएलटी २ आइ’औषधी लिने संक्रमितहरुमा मात्रै इयूडीकेएका देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज