गृहपृष्ठ ∕ अन्य ∕ मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन मधुमेहको औषधी सेवन गर्नेको लागि घातक कोरोना भाइरस : अध्ययन हेल्थ आवाज बुधबार, २०७७ पुस १५ गते, १३:४३ मा प्रकाशित ग्लूकोजको स्तर कम राख्ने ‘एलजीएलटी २ आई’ औषधी लिने मधुमेहका बिरामीको लागि कोरोना संक्रमण घातक साबित हुन् सक्ने एक नयाँ अध्ययनमा बताइएको छ। अमेरिकास्थित ब्रिघम एण्ड वूमेन हस्पिटलका अनुसन्धानकर्ताहरुले मधुमेहका बिरामीलाई उक्त चेतावनी दिएका हुन्। अनुसन्धानकर्ताहरुको अनुसार जब बिरामीमा कोशिकाहरुको काम गर्नको लागि पर्याप्त ग्लूकोज प्राप्त गर्न रोक्छ तब डायबिटीज कीटोएसिडोसिस (डीकेए) को अवस्था पैदा हुनसक्छ। पत्रिका ‘द अमेरिकन अफ क्लीनिकल एन्ड़ोक्रिनोलोजिस्ट्स क्लिनिकल केस रिपोर्ट्स’मा प्रकाशित एक अध्ययनमा भनिएको छ – ‘यदि कुनै कोभिड-१९ का संक्रमितले ‘एसजीएलटी २ आइ’को औषधी लिइरहेका छन् भने उनीहरुमा डीकेएको एक प्रकारको ईयूडीकेए पैदा हुने अत्याधिक खतरा हुन्छ।’ इयूडीकेएको अबस्था तब सृजना हुन्छ जब शरीरको कोशिकाहरुमा ग्लूकोज ग्रहण गर्न पाउँदैन। वैज्ञानिकहरुले बोस्टनमा इयूडीकेएका ५ असाधारण केस देखिएको उल्लेख गरेका छन् । अहिलेसम्म ‘एसजीएलटी २ आइ’औषधी लिने संक्रमितहरुमा मात्रै इयूडीकेएका देखिएको छ। -एजेन्सी क्याटेगोरी : अन्य, जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु गर्मीमा पौडी खेल्दा बालबालिकाको स्वास्थ्यमा जोखिम जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप