गृहपृष्ठ ∕ अन्य ∕ फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १४:२१ मा प्रकाशित अमेरिकाको क्याल्फोर्नियामा एक कम्पाउण्डर (पुरुष नर्स)मा फाइजरको भ्याक्सिनको पहिलो डोज लिएको ८ दिन पछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीय मैथ्यू डब्ल्यूले १८ डीसेम्बरमा खोप लगाएको बारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका थिए। अन्तर्राष्ट्रिय समाचार एजेन्सीअनुसार मेथ्युको क्रिसमसपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ नतिजा आएको हो। उनले एक अन्तर्वार्तामा भने, ‘खोप लगाउँदा एक दिन हातमा मात्र दुख्यो र कुनै साइडइफेक्ट भएन।’ भ्याक्सिन लिएको ८ दिन पछि कोभिड -१९ युनिटमा काम गर्ने क्रममा अस्वस्थ महसूस भएको उनले बताए। त्यहाँको एक फ्यामेली हेल्थ सेन्टर्सका एक संक्रामक रोग विशेषज्ञ क्रिश्चियन रेमरसले भने, ‘पहिलो डोजपछि यदि कोहि भाइरसको सम्पर्कमा आउँदा पोजेटिभ रिपोर्ट आउनु कुनै अप्रत्याशित मानिदैन। भ्याक्सिनबाट सुरक्षा पाउनको लागि १० देखि १४ दिन त लाग्छ नै ।’ फाइजरको भ्याक्सिनलाई अमेरिकामा इमरजेन्सी यूज अथोराइजेशनबाट मान्यता मिलेको थियो। फाइजरको तेश्रो चरणको तथ्याङ्कबाट भ्याक्सिन ९५ प्रतिशत प्रभावशाली पाइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज अनुहारको चमक बढाउनका लागि महत्त्वपूर्ण ४ कुरा प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज