गृहपृष्ठ ∕ अन्य ∕ फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि फाइजरको खोप लगाएको ८ दिनपछि अमेरिकामा एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १४:२१ मा प्रकाशित अमेरिकाको क्याल्फोर्नियामा एक कम्पाउण्डर (पुरुष नर्स)मा फाइजरको भ्याक्सिनको पहिलो डोज लिएको ८ दिन पछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीय मैथ्यू डब्ल्यूले १८ डीसेम्बरमा खोप लगाएको बारे आफ्नो फेसबुकमार्फत जानकारी दिएका थिए। अन्तर्राष्ट्रिय समाचार एजेन्सीअनुसार मेथ्युको क्रिसमसपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ नतिजा आएको हो। उनले एक अन्तर्वार्तामा भने, ‘खोप लगाउँदा एक दिन हातमा मात्र दुख्यो र कुनै साइडइफेक्ट भएन।’ भ्याक्सिन लिएको ८ दिन पछि कोभिड -१९ युनिटमा काम गर्ने क्रममा अस्वस्थ महसूस भएको उनले बताए। त्यहाँको एक फ्यामेली हेल्थ सेन्टर्सका एक संक्रामक रोग विशेषज्ञ क्रिश्चियन रेमरसले भने, ‘पहिलो डोजपछि यदि कोहि भाइरसको सम्पर्कमा आउँदा पोजेटिभ रिपोर्ट आउनु कुनै अप्रत्याशित मानिदैन। भ्याक्सिनबाट सुरक्षा पाउनको लागि १० देखि १४ दिन त लाग्छ नै ।’ फाइजरको भ्याक्सिनलाई अमेरिकामा इमरजेन्सी यूज अथोराइजेशनबाट मान्यता मिलेको थियो। फाइजरको तेश्रो चरणको तथ्याङ्कबाट भ्याक्सिन ९५ प्रतिशत प्रभावशाली पाइएको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप