गृहपृष्ठ ∕ अन्य ∕ इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा हेल्थ आवाज मंगलबार, २०७७ पुस २१ गते, १५:२२ मा प्रकाशित विश्व कोरोनासँग लडिरहेको समयमा एक नयाँ भाइरसको फैलिने खतरा बढेको छ। सो नयाँ भाइरसको नाम ‘डिसीज एक्स’ हो। अफ्रीकी भाइरस इबोला पत्ता लगाउने डा. जीन ज्याक्स मुएम्व तामफमले उक्त चेतावनी जारी गरेका हुन्। डा. तामफमको अनुसार डिजिज एक्स ज्यादा घातक छ ।कोरोनाको दाँजोमा यो तीव्ररुपमा फैलिने र इबोलाभन्दा बढी खतरनाक पनि छ । मृत्यु हुने खतरा ५० देखि ९० प्रतिशत बढी इबोलाको दाँजोमा यसबाट मृत्यु हुने संख्या ५० देखि ९० प्रतिशतसम्म हुनसक्छ । एक अमेरिकी टिभी च्यानलसँग कुराकानी गर्दै डा. तामफमले भने, ‘आज हामी यस्तो दुनीयाँमा छौँ जहाँ नयाँ भाइरसको आगमन भइनै रहनेछ । जुन मानवको लागि निकै खतरा बन्नेछ । भविष्यमा आउने महामारी कोरोनाभन्दा बढी खतरनाक र विनाशकारी हुनेछन । कङ्गोकी एक महिलामा ‘डिजीज एक्स’ को लक्षण देखियो कङ्गोमा एक महिला बिरामीलाई रगत आउनुको साथै ज्वरोको लक्षण देखिएको छ। उक्त बिरामीले इबोलाको जाँच गराइन तर रिपोर्ट नेगेटिभ आयो । चिकित्सकहरुलाई डर भयो उनी ‘डिसीज-एक्स’ को पहिलो बिरामी हुन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार वैज्ञानिकहरुले ‘डिसीज क्स’ महामारी अहिलेसम्म एक परिकल्पना हो तर यदि फैलिएमा पूरा विश्वमा विनाश ल्याउने तर्क दिएका छन् । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु