गृहपृष्ठ ∕ अन्य ∕ इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा इबोला पत्ता लाउने डाक्टरको चेतावनी – नयाँ भाइरस ‘डिसीज एक्स’ फैलिने खतरा हेल्थ आवाज मंगलबार, २०७७ पुस २१ गते, १५:२२ मा प्रकाशित विश्व कोरोनासँग लडिरहेको समयमा एक नयाँ भाइरसको फैलिने खतरा बढेको छ। सो नयाँ भाइरसको नाम ‘डिसीज एक्स’ हो। अफ्रीकी भाइरस इबोला पत्ता लगाउने डा. जीन ज्याक्स मुएम्व तामफमले उक्त चेतावनी जारी गरेका हुन्। डा. तामफमको अनुसार डिजिज एक्स ज्यादा घातक छ ।कोरोनाको दाँजोमा यो तीव्ररुपमा फैलिने र इबोलाभन्दा बढी खतरनाक पनि छ । मृत्यु हुने खतरा ५० देखि ९० प्रतिशत बढी इबोलाको दाँजोमा यसबाट मृत्यु हुने संख्या ५० देखि ९० प्रतिशतसम्म हुनसक्छ । एक अमेरिकी टिभी च्यानलसँग कुराकानी गर्दै डा. तामफमले भने, ‘आज हामी यस्तो दुनीयाँमा छौँ जहाँ नयाँ भाइरसको आगमन भइनै रहनेछ । जुन मानवको लागि निकै खतरा बन्नेछ । भविष्यमा आउने महामारी कोरोनाभन्दा बढी खतरनाक र विनाशकारी हुनेछन । कङ्गोकी एक महिलामा ‘डिजीज एक्स’ को लक्षण देखियो कङ्गोमा एक महिला बिरामीलाई रगत आउनुको साथै ज्वरोको लक्षण देखिएको छ। उक्त बिरामीले इबोलाको जाँच गराइन तर रिपोर्ट नेगेटिभ आयो । चिकित्सकहरुलाई डर भयो उनी ‘डिसीज-एक्स’ को पहिलो बिरामी हुन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अनुसार वैज्ञानिकहरुले ‘डिसीज क्स’ महामारी अहिलेसम्म एक परिकल्पना हो तर यदि फैलिएमा पूरा विश्वमा विनाश ल्याउने तर्क दिएका छन् । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्