गृहपृष्ठ ∕ अन्य ∕ यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक हेल्थ आवाज बिहीबार, २०७७ पुस २३ गते, १५:०० मा प्रकाशित जाडो मौसममा मानिसको अनुहारमा रुखोपनाको साथै ओठ फुट्ने समस्या बढी देखिन्छ। केहि सरल घरेलु उपायबाट तपाई यस समस्यालाई प्रभावी ढङ्गबाट समाधान गर्न सक्नुहुनेछ । यस्ता छन् ती घरेलु तरिका… १. यसरी हटाउनुस मृत कोषिका तपाईको अनुहारलाई हेरचाह गर्दा मृत कोषिकालाई हटाउनु एक महत्वपूर्ण कदम मानिन्छ। तपाई आफ्नो अनुहारलाई निखारता ल्याउनको लागि स्क्र्ब गर्न सक्नुहुनेछ। जसले तपाईको मृत कोषिका हटाउन मद्दत गर्छ। २. नरिबलको तेल तपाई अनुहार कपाल र समग्र स्वास्थ्यको लागि कयौं लाभ भरिएको तेल हो नरिवल तेल। जाडो मौसममा ओठमा नरिवल तेल लगाउन सक्नुहुनेछ। जसले ओठलाई हाइड्रेटेड राख्ने छ र तपाईको ओठ सुक्खा हुनबाट बचाउँछ। ३. मह सामान्यतया जाडोयाममा आहारमा मह र स्किनकेयर रुटीनमा समावेश गर्नु उपयुक्त हुन्छ। महमा एन्टीब्याक्टेरियल गुण हुने गर्छ। जसले तपाईको ओठ नरम र हाइड्रेट बनाउँछ। तपाई आफ्नो लिप स्क्रबमा मह मिलाउन सक्नुहुन्छ। वा मह त्यतिकै पनि लगाउन सकिन्छ। ४. पेट्रोलियम जेली पेट्रोलियम जेलीको उपयोग खासमा जाडोमा छालालाई फुट्न नदिन प्रयोग गरिन्छ। यो तपाईको ओठलाई मुलायम बनाउँछ। ५. हाइड्रेटेड रहनुहोस तपाई जाडो मौसममा कम पानी पिउनुहुन्छ भने आजै देखि यो बानी छाड्नुहोस्। पानी सधै पिउनाले अनुहार र ओठमा चमक ल्याउँछ र फुट्न पनि दिंदैन। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ४ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख TFN ट्रेण्डिङ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी खर्च गर्न नपाइने अत्यावश्यकीय औषधीमा आत्मनिर्भर बन्न सकिन्छः विज्ञ