गृहपृष्ठ ∕ अन्य ∕ यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक हेल्थ आवाज बिहीबार, २०७७ पुस २३ गते, १५:०० मा प्रकाशित जाडो मौसममा मानिसको अनुहारमा रुखोपनाको साथै ओठ फुट्ने समस्या बढी देखिन्छ। केहि सरल घरेलु उपायबाट तपाई यस समस्यालाई प्रभावी ढङ्गबाट समाधान गर्न सक्नुहुनेछ । यस्ता छन् ती घरेलु तरिका… १. यसरी हटाउनुस मृत कोषिका तपाईको अनुहारलाई हेरचाह गर्दा मृत कोषिकालाई हटाउनु एक महत्वपूर्ण कदम मानिन्छ। तपाई आफ्नो अनुहारलाई निखारता ल्याउनको लागि स्क्र्ब गर्न सक्नुहुनेछ। जसले तपाईको मृत कोषिका हटाउन मद्दत गर्छ। २. नरिबलको तेल तपाई अनुहार कपाल र समग्र स्वास्थ्यको लागि कयौं लाभ भरिएको तेल हो नरिवल तेल। जाडो मौसममा ओठमा नरिवल तेल लगाउन सक्नुहुनेछ। जसले ओठलाई हाइड्रेटेड राख्ने छ र तपाईको ओठ सुक्खा हुनबाट बचाउँछ। ३. मह सामान्यतया जाडोयाममा आहारमा मह र स्किनकेयर रुटीनमा समावेश गर्नु उपयुक्त हुन्छ। महमा एन्टीब्याक्टेरियल गुण हुने गर्छ। जसले तपाईको ओठ नरम र हाइड्रेट बनाउँछ। तपाई आफ्नो लिप स्क्रबमा मह मिलाउन सक्नुहुन्छ। वा मह त्यतिकै पनि लगाउन सकिन्छ। ४. पेट्रोलियम जेली पेट्रोलियम जेलीको उपयोग खासमा जाडोमा छालालाई फुट्न नदिन प्रयोग गरिन्छ। यो तपाईको ओठलाई मुलायम बनाउँछ। ५. हाइड्रेटेड रहनुहोस तपाई जाडो मौसममा कम पानी पिउनुहुन्छ भने आजै देखि यो बानी छाड्नुहोस्। पानी सधै पिउनाले अनुहार र ओठमा चमक ल्याउँछ र फुट्न पनि दिंदैन। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा