गृहपृष्ठ ∕ अन्य ∕ तीते करेलाका अनगिन्ती फाइदा तीते करेलाका अनगिन्ती फाइदा हेल्थ आवाज बिहीबार, २०७७ फागुन २७ गते, १७:५४ मा प्रकाशित तीते करेला तरकारी मात्रै होइन्, कयौं बिरामीको औषधी पनि हो । अक्सर खेलकुदका दौरान चोटपटक लाग्छ । के तपाईंलाई थाहा छ यी साना—साना समस्याहरु सजिलै हटाउन सकिन्छ । तरकारीका रुपमा भान्सामा प्रयोग गर्ने करेलाबाट यस्ता समस्या कम गर्न सकिन्छ । करेला खादा कयौं बिरामी निको हुन्छ । पेट सम्बन्धि कयौं समस्याहरुका लागि पनि लाभदायक हुन्छ । थोरै मानिसहरुलाई मात्र थाहा छ करेला र करेलाको जुसका साथै करेलाका पात पनि निकै लाभदायक हुन्छन् । घाउँ वा खटिरा हुँदा करेलाको जरालाई पिसेर लगाउँदा पनि सन्चो हुन्छ । यदि करेलाको जरा भेटिएन भने करेलाका पात पिसेर थोरै तातो बनाएर पट्टीमा बाँधेर घाउमा लगाउन सकिन्छ । यसले घाउबाट हुने पीडालाई पनि कम गर्छ । पथरीको बिरामी हुनुहुन्छ भने करेलाको रसको सेवन गर्दा निकै लाभ मिल्छ । यसले पत्थरी निकाल्न मद्धत गर्छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ? नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त विश्व सुन्दरी ऐश्वर्याको अनुहारमा किन देखिदैन उमेरको असर ? स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ भिडियो रिपोर्ट : मुटु स्वास्थ्यका लागि चिल्लो कति र कसरी प्रयोग गर्ने ?