गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी हेल्थ आवाज सोमबार, २०७७ चैत्र ९ गते, १४:२३ मा प्रकाशित नयाँदिल्ली—भारतमा पछिल्ला ३८ दिनमा २ लाख सक्रिय कोरोना संक्रमित थपिएका छन् । आइतबार मात्रै भारतमा ४७ हजार ९ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो तथ्यांकले भारतमा कोरोना संक्रमणको दोस्रो वेव जबरजस्त रुपमा फैलिरहेको देखिएको छ । ११ फ्रेबुअरीमा भारतमा १ लाख ३३ हजार सक्रिय संक्रमित थिए, जो आइतबार बढेर ३ लाख ३१ हजार भएको छ । आइतबार ४७ हजार ९ जना कोरोना संक्रमित थपिएका हुन् भने निको भएर घर फर्किने २१ हजार २ सय ८ जना रहेका छन् । पछिल्ला २४ घण्टामा मात्रै भारतमा २१३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने किन महत्वपूर्ण छ मुख स्वास्थ्य ? कसरी राख्ने दाँत र मुख स्वस्थ ? कसरी गर्ने दाँत र मुख स्वास्थ्यको हेरचाह ? ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय कर्णालीमा कुपोषणको अवस्था अझै नाजुक नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने