गृहपृष्ठ ∕ अन्य ∕ भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी भारतमा ३८ दिनमा २ लाख संक्रमित थपिए, आइतबार मात्रै ४७ हजार बढी हेल्थ आवाज सोमवार, २०७७ चैत्र ९ गते, १४:२३ मा प्रकाशित नयाँदिल्ली—भारतमा पछिल्ला ३८ दिनमा २ लाख सक्रिय कोरोना संक्रमित थपिएका छन् । आइतबार मात्रै भारतमा ४७ हजार ९ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो तथ्यांकले भारतमा कोरोना संक्रमणको दोस्रो वेव जबरजस्त रुपमा फैलिरहेको देखिएको छ । ११ फ्रेबुअरीमा भारतमा १ लाख ३३ हजार सक्रिय संक्रमित थिए, जो आइतबार बढेर ३ लाख ३१ हजार भएको छ । आइतबार ४७ हजार ९ जना कोरोना संक्रमित थपिएका हुन् भने निको भएर घर फर्किने २१ हजार २ सय ८ जना रहेका छन् । पछिल्ला २४ घण्टामा मात्रै भारतमा २१३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटमा लाइभ ईएनटी सर्जरी कार्यशाला हुँदैं एएमआर नियन्त्रणका लागि एक क्षेत्रको प्रयास पर्याप्त नहुने : सरोकारवाला १९ मंसिरमा सहिद मेमोरियल अस्पतालले निःशुल्क बृहत स्वास्थ्य शिविर गर्दै आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले… आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ३ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ४ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ७ नर्सिङ पेसाका नबताइएका कथाहरू TFN ट्रेण्डिङ क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी क्यान्सर र खाना स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद आजको सामान्य ज्वरो, भोलिको उपचारहीन सङ्क्रमण : एन्टिबायोटिकको दुरुपयोग कसले रोक्ने? ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम सुत्केरीको मृत्युपछि बरहथवा नगर अस्पतालमा तोडफोड र आगजनी विश्व रेबिज दिवसका अवसरमा सुर्खेतमा प्रभात फेरी