गृहपृष्ठ ∕ अन्य ∕ सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १५:२० मा प्रकाशित कोभिड-१९ संक्रमण पहिचान गर्नको सिंगापुरमा श्वासको परीक्षण गर्न थालिएको छ। त्यहाँको सरकारले अनुमति दिएपछि उक्त नयाँ विधिबाट परीक्षण गर्न थालिएको हो। उक्त नयाँ विधिलाई नेशनल युनिभर्सिटीले डिजाइन गरेको हो। मलेशियाबाट जो यात्री सिंगापुरको पश्चिमी भागस्थित तुआस चेकपोष्टमा प्रवेशमा उक्त परीक्षण अनिवार्य गर्न लागिएको हो। यदि उक्त परीक्षणमा पोजेटिभ पाइएको व्यक्तिको पिसिआर टेस्ट गरिने बताइएको छ। हालै त्यहाँको सरकारले सबै यात्रुको एन्टीजेन र्यापिड टेस्ट गरिरहेको छ। अब सो टेस्टसँगै श्वास परीक्षण पनि हुनेछ। परीक्षणको दायरा बढाउन उक्त परीक्षणले सहयोग पुग्ने विशेषज्ञको भनाई छ। ब्रीथोनिक्स वा ब्रीथ टेस्ट त्यही ब्रीथेलाइजरजस्तो हो जुन प्रहरी मद्यपान गरी सवारी चलाउने चालकको पहिचानको लागि प्रयोग गर्दछ। माउथपिसको बल्बमा श्वास फुकेर यसको परीक्षण गरिन्छ। मेसिनको सफ्टवयरबाट लिएको श्वासबाट संक्रमितगर्न सकिन्छ। र तुलनात्मक अध्ययन गरी केहि मिनेट मै यसले नतिजा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ