गृहपृष्ठ ∕ अन्य ∕ सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने सिंगापुरले पत्ता लगायो कोभिड-१९ परीक्षण गर्ने नयाँ विधि, श्वासबाट तुरुन्त संक्रमण पहिचान गर्न सकिने हेल्थ आवाज मंगलबार, २०७८ जेठ ११ गते, १५:२० मा प्रकाशित कोभिड-१९ संक्रमण पहिचान गर्नको सिंगापुरमा श्वासको परीक्षण गर्न थालिएको छ। त्यहाँको सरकारले अनुमति दिएपछि उक्त नयाँ विधिबाट परीक्षण गर्न थालिएको हो। उक्त नयाँ विधिलाई नेशनल युनिभर्सिटीले डिजाइन गरेको हो। मलेशियाबाट जो यात्री सिंगापुरको पश्चिमी भागस्थित तुआस चेकपोष्टमा प्रवेशमा उक्त परीक्षण अनिवार्य गर्न लागिएको हो। यदि उक्त परीक्षणमा पोजेटिभ पाइएको व्यक्तिको पिसिआर टेस्ट गरिने बताइएको छ। हालै त्यहाँको सरकारले सबै यात्रुको एन्टीजेन र्यापिड टेस्ट गरिरहेको छ। अब सो टेस्टसँगै श्वास परीक्षण पनि हुनेछ। परीक्षणको दायरा बढाउन उक्त परीक्षणले सहयोग पुग्ने विशेषज्ञको भनाई छ। ब्रीथोनिक्स वा ब्रीथ टेस्ट त्यही ब्रीथेलाइजरजस्तो हो जुन प्रहरी मद्यपान गरी सवारी चलाउने चालकको पहिचानको लागि प्रयोग गर्दछ। माउथपिसको बल्बमा श्वास फुकेर यसको परीक्षण गरिन्छ। मेसिनको सफ्टवयरबाट लिएको श्वासबाट संक्रमितगर्न सकिन्छ। र तुलनात्मक अध्ययन गरी केहि मिनेट मै यसले नतिजा दिन्छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो