गृहपृष्ठ ∕ अन्य ∕ मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना हेल्थ आवाज आईतबार, २०७८ चैत्र ६ गते, १७:०८ मा प्रकाशित काठमाडौं—बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ । आइतबार विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर कलेजले प्रभातफेरीको आयोजना गरेको हो । कलेजको अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरी गोगबुस्थित बीजी मलसम्म पुगेर फर्किएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्य सम्बन्धी सडक नाटकसमेत प्रस्तुत गरेका थिए । केडीसीका हस्पिटल इन्चार्ज डा. प्रतीक्षा श्रेष्ठले आमसर्वसाधारणलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ब्यानरसहित प्रभातफेरी आयोजना गरिएको जानकारी दिइन् । यसैगरी, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले विश्व मुख्य दिवसको अवसरमा एक हप्तासम्म निःशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने भएको छ । डा. श्रेष्ठले अन्य उपचार तथा परीक्षणसमेत १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान छोरीको साहसले बुवालाई दियो नयाँ जीवन कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक गेटामा बस्ने स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न