गृहपृष्ठ ∕ अन्य ∕ मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना मुख दिवसका अवसरमा कान्तिपुर डेन्टल कलेजद्वारा प्रभातफेरीको आयोजना हेल्थ आवाज आईतबार, २०७८ चैत्र ६ गते, १७:०८ मा प्रकाशित काठमाडौं—बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले प्रभातफेरीको आयोजना गरेको छ । आइतबार विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर कलेजले प्रभातफेरीको आयोजना गरेको हो । कलेजको अस्पताल परिसरबाट सुरु भएको प्रभातफेरी गोगबुस्थित बीजी मलसम्म पुगेर फर्किएको थियो । उक्त अवसरमा विद्यार्थीहरुले मुख तथा दन्त स्वास्थ्य सम्बन्धी सडक नाटकसमेत प्रस्तुत गरेका थिए । केडीसीका हस्पिटल इन्चार्ज डा. प्रतीक्षा श्रेष्ठले आमसर्वसाधारणलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ब्यानरसहित प्रभातफेरी आयोजना गरिएको जानकारी दिइन् । यसैगरी, कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले विश्व मुख्य दिवसको अवसरमा एक हप्तासम्म निःशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण गर्ने भएको छ । डा. श्रेष्ठले अन्य उपचार तथा परीक्षणसमेत १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिइन् । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा… गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु