गृहपृष्ठ ∕ अन्य ∕ विराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान विराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान हेल्थ आवाज सोमबार, २०७९ भदौ ६ गते, १६:४३ मा प्रकाशित काठमाडौँ – विराट मेडिकल कलेजले एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका विद्यार्थीका लागि केहि सिट अझै खाली रहेको जनाएको छ। कलेजले शैक्षिक सत्र ०७८/७९ अन्तर्गत बीएस्सी र ब्याचलर अफ फिजोयोथेरापी (बिपीटी)का केही सिट खाली रहेको जनाएको हो। उक्त कार्यक्रमको लागि चिकित्सा शिक्षा आयोगद्वारा भएको म्याचिङ प्रणालीको पहिलो चरणपछि केहि सिट खाली रहेको हुँदा आयोगको एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका इच्छुक विद्यार्थीहरुले -यापअप प्रक्रियाद्वारा कलेजमा सिट सुनिश्चित गर्न सकिने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ३ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल ७ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर TFN ट्रेण्डिङ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायक चौधरी अख्तियारको नियन्त्रणमा हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एक योग शिक्षिकाको अनुभवः नियमित अभ्यास र रुपान्तरण