गृहपृष्ठ ∕ अन्य ∕ विराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान विराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान हेल्थ आवाज सोमबार, २०७९ भदौ ६ गते, १६:४३ मा प्रकाशित काठमाडौँ – विराट मेडिकल कलेजले एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका विद्यार्थीका लागि केहि सिट अझै खाली रहेको जनाएको छ। कलेजले शैक्षिक सत्र ०७८/७९ अन्तर्गत बीएस्सी र ब्याचलर अफ फिजोयोथेरापी (बिपीटी)का केही सिट खाली रहेको जनाएको हो। उक्त कार्यक्रमको लागि चिकित्सा शिक्षा आयोगद्वारा भएको म्याचिङ प्रणालीको पहिलो चरणपछि केहि सिट खाली रहेको हुँदा आयोगको एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका इच्छुक विद्यार्थीहरुले -यापअप प्रक्रियाद्वारा कलेजमा सिट सुनिश्चित गर्न सकिने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नयाँ दिल्लीमा भएको कार विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका… राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता बिडिएसको एकीकृत प्रवेश परीक्षामा ४५४४ जना पास न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य… धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने एमबीबीएस इन्ट्रान्समा छात्रातर्फकी टपर विभा पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ?