२०८१ असार ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यविराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान

विराट मेडिकल कलेजमा बीएस्सी र बिपीटीमा केही सिट खाली, -यापअप प्रक्रियाद्वारा भर्ना आव्हान


काठमाडौँ – विराट मेडिकल कलेजले एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका विद्यार्थीका लागि केहि सिट अझै खाली रहेको जनाएको छ। कलेजले शैक्षिक सत्र ०७८/७९ अन्तर्गत बीएस्सी र ब्याचलर अफ फिजोयोथेरापी (बिपीटी)का केही सिट खाली रहेको जनाएको हो।

उक्त कार्यक्रमको लागि चिकित्सा शिक्षा आयोगद्वारा भएको म्याचिङ प्रणालीको पहिलो चरणपछि केहि सिट खाली रहेको हुँदा आयोगको एकीकृत परीक्षामा उतीर्ण भएर पनि भर्ना नलिएका इच्छुक विद्यार्थीहरुले -यापअप प्रक्रियाद्वारा कलेजमा सिट सुनिश्चित गर्न सकिने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ