गृहपृष्ठ ∕ अन्य ∕ धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर धुलिखेलमा नगरमा एक महिने निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज सोमबार, २०७९ भदौ २० गते, १९:४५ मा प्रकाशित काभ्रे-धुलिखेल नगरपालिकामा स्वास्थय शिविर संचालन गरिएको छ । नीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरुमा निःशुल्क महिला तथा स्त्री रोग तथा बाझोपनसँग सम्बन्धित शिविर संचालन गरिएको हो । शिविरबाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउण्डेशनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए । सेवा लिएकाहरुमध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेष्ट गरिएको थियो भने ८३ जनामा संक्रमण पाइएको देखिएको छ । संक्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ । साउन ४ बाट सुरु भएर भाद्र ९ गतेसम्म क्याम्प संचालन भएको हो । धुलिखेल नगरका उप प्रमुख निराजन जंगमले क्याम्पबाट नगरका महिलाहरु विषेशतः लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ५ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ६ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ७ तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न स्थापनाको ६० वर्षपछि भयो राष्ट्रिय औषधि प्रयोगशाला आईएसओ सर्टिफाइड ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने